image

hello!!@@@

संस्थापनइतरका नेताहरूले त्यो बैठक बहिष्कार गरेका थिए। संस्थापनइतरको नेतृत्व कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन्। “४७ जिल्लाका सभापतिहरूले एक स्वरमा ११ पुषको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन्”, नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसी भने, “१४औं महाधिवेशनको कार्यतालिका पनि सर्वसम्मत रूपमा तय हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ।”

#pariwartankhabar.com

कांग्रेस जिल्ला सभापतिहरुको एउटै स्वरः ‘११ पुषको निर्णय फिर्ता गर’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

कांग्रेस जिल्ला सभापतिहरुको एउटै स्वरः ‘११ पुषको निर्णय फिर्ता गर’ « Pariwartan Khabar

Read More..

अरनिको राजमार्गसँगै रहेको सुकुटेबिचमा आरामका लागि पुग्ने दाहालले यसपटक भने गाउँ रोजेका हुन्। ‘ यो पटक उहाँले अलि बढी शान्त ठाउँ खोज्नु भयो। राजमार्ग नजिकै जाँदा उही होहल्ला हुने। गाउँमा शान्त नै हुन्छ भनेर गाउँ रोज्नु भएको हो।’ स्रोतले भनेको छ।

#pariwartankhabar.com

आराम गर्न सिञ्धुपाल्चोक पुगे ‘प्रचण्ड’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

आराम गर्न सिञ्धुपाल्चोक पुगे ‘प्रचण्ड’ « Pariwartan Khabar

Read More..

विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालमा पक्राउ परेका १२२ जनालाई अध्यागमन कानुनअनुसार कारबाही गरेर फिर्ता पठाउने अन्तिम तयारी भइरहेको बताए।

उनले नेपाली भूमि प्रयोग गरेर चीनविरुद्ध अपराधमा संलग्न व्यक्तिहरु भोलिका दिनमा नेपालका लागि समेत खतरा बन्नसक्ने उनको भनाई छ। ‘हामी फिर्ता पठाउने अन्तिम तयारीमा छौं,’ महानिर्देशक पौडेलले भनेका छन्,
#pariwartankhabar.com

पक्राउ परेका चिनियाँलाई लिन बुधबार चार्टर विमान आउँदै «       Pariwartan Khabar
www.pariwartankhabar.com

पक्राउ परेका चिनियाँलाई लिन बुधबार चार्टर विमान आउँदै « Pariwartan Khabar

Read More..

‘मध्यपूर्वमा रहेका अमेरिकी सिपाहीका परिवार आफ्ना सन्तानको मृत्युको पर्खाईमा समय बिताइरहनेछन्।’ जेइनपले भनेकी छिन्। शोकसभाकै क्रममा उनले मध्यपूर्वमा रहेका अमेरिकी फौजलाई आक्रमण गर्ने चेतावनी दिएकी हुन्।

सम्बोधनको क्रममा उनले भनेकी छिन्, ‘पागल ट्रम्प मेरो बुवाको शहादत्सँगै सबै समाप्त भयो भनेर नसोच!’ इरानी कमाण्डर सोलेमानी गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलामा मारिएका थिए।
#pariwartankhabar.com

अमेरिकालाई प्रत्यक्ष रुपमै आक्रमण गर्ने सोलेमानीकी छोरीको चेतावनी «       Pariwartan Khabar
www.pariwartankhabar.com

अमेरिकालाई प्रत्यक्ष रुपमै आक्रमण गर्ने सोलेमानीकी छोरीको चेतावनी « Pariwartan Khabar

Read More..

विरोधमा आदीवासी जनजाति महासंघ, किरात राई यायोक्खा केन्द्रीय कार्य समिति, समाजवादी नेवाः संघलगायतका संघसस्थाहरुको सहभागिता रहेको थियो।

यसअघि नेकपना सचिवालय बैठकले ३ नं. प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो।
#pariwartankhabar.com

प्रदेश नं. ३ को नाम ‘नेवाः ताम्सालिङ’राख्न माग गर्दै प्रदर्शन «       Pariwartan Khabar
www.pariwartankhabar.com

प्रदेश नं. ३ को नाम ‘नेवाः ताम्सालिङ’राख्न माग गर्दै प्रदर्शन « Pariwartan Khabar

Read More..

पूर्वमहामन्त्री सिटौला भने भेलामा आएका छैनन् तर उनी पक्षधर केन्द्रीय सदस्यहरू भने उपस्थित छन्। देउवाले गत ११ पुषमा बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन्।

गत २६ मंसिरदेखि पौडेल केन्द्रीय समिति बैठकमा पनि गएका छैनन्। सभापति देउवाले केन्द्रीय समितिबाट एकलौटी रूपमा गरेको निर्णय सच्याउन पौडेल, महामन्त्री शशांक कोइराला र छुट्टै गुट चलाइरहेका सिटौलाले माग गर्दै आएका छन्।

#pariwartankhabar.com

कांग्रेस केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षधर जिल्ला सभापतिको भेला «       Pariwartan Khabar
www.pariwartankhabar.com

कांग्रेस केन्द्रीय कार्यालयमा असन्तुष्ट पक्षधर जिल्ला सभापतिको भेला « Pariwartan Khabar

Read More..

सभामुख चयन छलफलको मुख्य एजेण्डा भएको बताइएको छ। अध्यक्षद्वयबीच सुवासचन्द नेम्वाङ वा अग्नि सापकोटालाई सभामुख बनाउने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय भने हुन नसकेको स्रोतले बतायो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई र पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले सापकोटालाई सभामुख बनाउन चाहेका छन्।
#pariwartankhabar.com

ओली–प्रचण्डबीच छलफलः सभामुख चयनमा सहमति जुटाउने प्रयास «       Pariwartan Khabar
www.pariwartankhabar.com

ओली–प्रचण्डबीच छलफलः सभामुख चयनमा सहमति जुटाउने प्रयास « Pariwartan Khabar

Read More..

#sydney #holidays??

image