Discover postsExplore captivating content and diverse perspectives on our Discover page. Uncover fresh ideas and engage in meaningful conversations
डोनी १ जनवरीमा अभिनेत्रीसमेत रहेकी श्रीमती जेनी म्याकर्थीका साथमा सेन्ट चार्ल्समा रहेको आइएचओपी रेष्टुराँमा ब्रेकफास्टका लागि गएर ७८.४५ अमेरिकी डलर बराबरको ब्रेकफास्ट गरे
निस्कने बेला उनीहरुले सेवा प्रदान गर्ने रेष्टुराँका कारिन्दाका लागि २,०२० अमेरिकी डलर टिप्स छोडे। श्रीमती जेनीले क्रेडिट कार्डको रिसिप्टसहित ‘डोनी वाह्लबर्ग स्टार्टिङ्ग सन् २०२० अफ लाइक दि अमेजिङ्ग म्यान ही इज’ लेखेर ट्वीट गरेकी छिन्।
#pariwartankhabar.com
खानलाई गाडीमा बसालेलगत्तै नेपाल प्रहरीको मर्यादपुर प्रहरी चौकीको सुरक्षाकर्मी र सशस्त्र प्रहरीको सीमा क्षेत्रमा खटिएको सुरक्षाकर्मीको रोकावट छल्दै उनीहरुले १० गजा क्षेत्र कटाएका हुन्।
स्थानीयका अनुसार भारतीय सुरक्षाकर्मीहरु सादा पोशाकमा भारतीय नम्बरको जीपमा आएका थिए। घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले अनविज्ञता प्रकट गरेको उपरीक्षक मल्लको भनाई छ।
#pariwartankhabar.com
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका आसपासमा पनि भारी हिमपात भएको छ।
हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको त्यहाँका स्थानीयहरुले बताएका छन्।
#pariwartankhabar.com
शनिबार (आज)बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको हो। उनलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो।
यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउने निर्णय भएको यादवले बताएका छन्। राजपाले प्रदेश नं.२ बाट मात्रै राष्ट्रिय सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ।
#pariwartankhabar.com
बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ। कांग्रेसले प्रदेश नं. १ मा नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) लाई उम्मेदवार बनाएको छ।
यस्तै प्रदेश नं. २ मा नगिना यादव (महोत्तरी) महिला, भोला पन्जियार (धनुषा)अल्पसंख्यक/अपाङ्गता रहेका छन्। प्रदेश नं. ३ मा हरिशरण श्रेष्ठ (सिञ्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला र प्रदेश नं. ४ मा सूर्यप्रसाद रेग्मी (स्याङजा), विमला गौचन (म्याग्दी) रहेका छन् भने, प्रदेश नं. ५ मा बालकृष्ण पाण्डे (अर्घाखाँची), गिरिजा न्यौपाने (दाङ), मेराज हलवाई(बाँके) अल्पसंख्यक/अपाङ्गता रहेका छन्।
#pariwartankhabar.com
ज्यान जानेमा २० जना क्यामरुनका नागरिकहरु रहेका समाचारमा जनाइएको छ। दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा मार्नेहरु रहेको स्थानीय मेयरले जनाएका छन्।
#pariwartankhabar.com
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले शाहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेका हो।
कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट शाहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। शाहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
#pariwartankhabar.com
Yeklo (एक्लो)
Delete Comment
Are you sure that you want to delete this comment ?