त्यस्तै, भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने सहमति समेत भएको छ।

#pariwartankhabar.com

सरकार–उखु किसानबीच पाँच बुँदे सहमति «       Pariwartan Khabar
www.pariwartankhabar.com

सरकार–उखु किसानबीच पाँच बुँदे सहमति « Pariwartan Khabar

Read More..

५९ सदस्यीय राष्ट्रिय सभामा आगामी २० पुषदेखि १९ सदस्यहरुको पद रिक्त हुँदै छ। रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् भने, १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट ८ जनाका दरले कूल ५६ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित ३ जनासमेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रिय सभा गठन हुने संवैधानिक व्यवस्था छ।
#pariwartankhabar.com

राष्ट्रिय सभामा ‘नेकपा भागबण्डा’: पूर्वएमाले-९, पूर्वमाओवादी-७ «       Pariwartan Khabar
www.pariwartankhabar.com

राष्ट्रिय सभामा ‘नेकपा भागबण्डा’: पूर्वएमाले-९, पूर्वमाओवादी-७ « Pariwartan Khabar

Read More..

आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउने गरी लिखित रुपमै सहमति गर्ने आपूर्तिमन्त्री भट्टले बताएका छन्। उनले नेपालमा वार्षिक २ लाख ४० हजार मेट्रिक टन चिनीको माग रहेको बताउँदै अझै ६५ हजार मेट्रिकटन अभाव रहेको उल्लेख गरे।

#pariwartankhabar.com

उखु किसान घर फर्किन मञ्जुर ! «       Pariwartan Khabar
www.pariwartankhabar.com

उखु किसान घर फर्किन मञ्जुर ! « Pariwartan Khabar

Read More..

पार्टीको केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेखको दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। उनी बुधबार हतुवागढी गाउँपालिका ९ हसनपुरबाट थापा पक्राउ परेका हुन्।

#pariwartankhabar.com

पेस्तोल सहित विप्लव कार्यकर्ता पक्राउ «       Pariwartan Khabar
www.pariwartankhabar.com

पेस्तोल सहित विप्लव कार्यकर्ता पक्राउ « Pariwartan Khabar

Read More..

शाह सा‌ंसद भएकाले संघीय संसद्‌लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए। संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लको भनाई छ।

गत ५ पुषमा श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
#pariwartankhabar.com

सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति «       Pariwartan Khabar
www.pariwartankhabar.com

सांसद शाहलाई पक्राउ गर्न अदालतले दियो अनुमति « Pariwartan Khabar

Read More..

नाइजेरियाको राजधानी अबुजामा २० वर्ष खर्चेर बनाइएको उक्त घर अहिले पर्यटक थलो बनेको बीबीसीले जनाएको छ।

जमालले आफूलाई सबैले चिनुन् भनेर पनि हवाईजहाज जस्तो घर बनाएको बताएका छन्।

#pariwartankhabar.com

श्रीमतीको लागि हवाईजहाज जस्तो घर ! «       Pariwartan Khabar
www.pariwartankhabar.com

श्रीमतीको लागि हवाईजहाज जस्तो घर ! « Pariwartan Khabar

Read More..

नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए। ‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेताले भने, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो।’

#pariwartankhabar.com

उम्मेदवार बन्न मानेनन् बामदेव «       Pariwartan Khabar
www.pariwartankhabar.com

उम्मेदवार बन्न मानेनन् बामदेव « Pariwartan Khabar

Read More..

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि जनै देशसँग पनि सहयोग लिन सक्ने बताइन्। ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन।’ उनले भनिन्, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन्। उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर-पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो। पक्राउ परेकाहरु अहिले हिरासतमै छन्।’
#pariwartankhabar.com

‘एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

‘एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ’ « Pariwartan Khabar

Read More..

भ्वाइस अफ अमेरिकाले उच्च इरानी राजनीतिज्ञ तथा सुरक्षा अधिकारीको हवाला दिदैं सुलेमानी र मेहदी मारिएको जनाएको छ। इरानको राज्य नियन्त्रित टेलिभिजनले पनि उनीहरु मारिएको जनाएको छ।

उनले सन् १९९८ देखी क्विडको नेतृत्व गर्दै आइरहेका थिए। अमेरिकाको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सेनाले अमेरिकाको सुरक्षाका खातिर यो रक्षात्मक कारबाही गरेको जनाएको छ।

#pariwartankhabar.com

विमानस्थलमा आक्रमण गरी अमेरिकाद्वारा इरानी क्विड फोर्सका प्रमुखको हत्या «       Pariwartan Khabar
www.pariwartankhabar.com

विमानस्थलमा आक्रमण गरी अमेरिकाद्वारा इरानी क्विड फोर्सका प्रमुखको हत्या « Pariwartan Khabar

Read More..

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ।

उम्मेदवारको टुंगो लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाका नेता सूर्य थापाले आफ्नो आधिकारिक ट्वीटरमार्फत् जानकारी दिएका छन्।
#pariwartankhabar.com

नेकपाले टुंगो लगायो प्रदेश सभा उम्मेदवार [सूचीसहित] «       Pariwartan Khabar
www.pariwartankhabar.com

नेकपाले टुंगो लगायो प्रदेश सभा उम्मेदवार [सूचीसहित] « Pariwartan Khabar

Read More..