Roshan Shrestha is feeling Bored
5 yrs

image

Hello

गत असोजमा भारतले औपचारिकरूपमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चिनियाँ प्याजको आयात बढेको हो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउनुअघि चीनबाट औषतमा १० हजार किलो मात्रै प्याज भित्रिन्थ्यो।

#pariwartankhabar.com

एक महिनामै चीनबाट भित्रियो १० लाख किलो प्याज «       Pariwartan Khabar
www.pariwartankhabar.com

एक महिनामै चीनबाट भित्रियो १० लाख किलो प्याज « Pariwartan Khabar

Read More..

सामान्य सम्वत्का रुपमा मनाउँदै आएको किराँती समुदायले अबको यले सम्वत्लाई भने उत्सवकै रुपमा मनाउने छ।

यले सम्वत् प्रथम हाङ यलम्बरको नाममा स्थापित भएको मिती हो।
#pariwartankhabar.com

पवन चाम्लिङ काठमाडौं आउँदै, यले सम्वत्लाई उत्सवकै रुपमा मनाउँदै किराँती समुदाय «       Pariwartan Khabar
www.pariwartankhabar.com

पवन चाम्लिङ काठमाडौं आउँदै, यले सम्वत्लाई उत्सवकै रुपमा मनाउँदै किराँती समुदाय « Pariwartan Khabar

Read More..

उक्त छुट विदेशी पर्यटकको लागि मात्र हुने उपाध्यक्ष शाहको भनाई छ। अहिले होटल एसोसिएसन नेपालको देशभरि पाँचचारे होटलसहित झन्डै २ हजार होटल सदस्य छन्। ‘हाम्रा सबै सदस्यमा यो छुट लागू हुन्छ।’ उनले भनेका छन्।

#pariwartankhabar.com

Visit Nepal 2020: होटलमा पर्यटकलाई ३० प्रतिशतसम्म छुुट «       Pariwartan Khabar
www.pariwartankhabar.com

Visit Nepal 2020: होटलमा पर्यटकलाई ३० प्रतिशतसम्म छुुट « Pariwartan Khabar

Read More..

नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार (आज) बिहान भएको फोनवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। फोनवार्तामा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सन् २०१९ को समीक्षा गर्दै ०१९ मा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

#pariwartankhabar.com

प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो «       Pariwartan Khabar
www.pariwartankhabar.com

प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो « Pariwartan Khabar

Read More..

लु २ ख १०६८ नम्बरको ट्रक दुर्घटना भएको हो। ज्यान गुमाउनेको परिचय खुलेको छैन। शव जेसिवीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्।

#pariwartankhabar.com

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

ट्रक दुर्घटना हुँदा तीनको मृत्यु « Pariwartan Khabar

Read More..

यस्तै बैठकले अध्ययन गर्ने जिम्मेवारी पनि बाँडफाँड गरेको छ। समितिले बालुवा प्रकरणमा मञ्जु परियारलाई र काष्ठ सज्जा खरिदमा दिलकुमारी विकलाई अध्ययनको जिम्मेवारी दिएको छ। यसैगरी चौमासिक आय–व्यय तथा योजना प्रगति विवरण अध्ययनको जिम्मेवारी भने संयोजक नेपाललाई नै दिइएको छ।

#thebloggersclub.com

विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति] «       Pariwartan Khabar
www.pariwartankhabar.com

विभिन्न कारोबारीय कागजात अध्ययन गर्दै बूनपा लेखा समिति [विज्ञप्ति] « Pariwartan Khabar

Read More..

“अन्नपूर्ण र महालक्ष्मी सुगर मिलका संचालक सम्पर्कबिहीन छन्। उनीहरूलाई सम्पर्कमा ल्याउने र किसानको बक्यौता भुक्तानी गराउन सरकारले प्रयास गरिरहेको छ।” प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री भुसालले भने।

#thebloggersclub.com

किसानको २१ करोड भुक्तानी नगर्ने कनोडिया प्रदेश नं. ५को कांग्रेस संसदीय दलका उपनेता «       Pariwartan Khabar
www.pariwartankhabar.com

किसानको २१ करोड भुक्तानी नगर्ने कनोडिया प्रदेश नं. ५को कांग्रेस संसदीय दलका उपनेता « Pariwartan Khabar

Read More..