नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको स्मरण गराउँदै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दावी गरे। एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले यस्तो बताएका हुन्। “एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ। र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।” उनले भने।

#thebloggersclub.com

एमसीसी स्वीकार्नु घातकः नेता नेपाल «       Pariwartan Khabar
www.pariwartankhabar.com

एमसीसी स्वीकार्नु घातकः नेता नेपाल « Pariwartan Khabar

Read More..

उपभोक्ता समितिको भुक्तानीलाई लिएर सोमबार नेकपा र नेपाली कांग्रेसले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए। प्रदेश सभाको बैठक बसेलगत्तै नेपाली कांग्रेसका सांसदहरुले उपभोक्ता समितिको भुक्तानीबारे सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक रोकेका थिए।

बैठक अवरुद्ध भएपछि संसद भवनबाट बाहिरिएकी दासले प्रदेश सरकारको काम कारबाहीको विरोध हुँदा पनि सरकार र मन्त्रीहरु लाज पचाएर बसेको भन्दै आलोचना गरेकी थिइन्।
#thebloggersclub.com

सांसदले हानिन् राज्यमन्त्रीको गालामा झापड «       Pariwartan Khabar
www.pariwartankhabar.com

सांसदले हानिन् राज्यमन्त्रीको गालामा झापड « Pariwartan Khabar

Read More..

“२०२० नेपाल भ्रमण वर्ष सफलताको शुभकामना!”उनले आफ्नो आधिकारिक ट्वीटरमा नेपालीमा लेखेकी छिन्। यस्तै उनले वास्तविक सुन्दरताले सँधै मुटु छोइरहने उल्लेख गर्दै नेपालमा रहेको विविधता, इतिहास तथा प्रकृतिले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने पनि उल्लेख गरेकी छिन्।

#thebloggersclub.com

राजदूत यान्छीले नेपालीमै लेखिन्ः ‘भ्रमण वर्षको शुभकामना!’ [थप तस्वीर सहित] «       Pariwartan Khabar
www.pariwartankhabar.com

राजदूत यान्छीले नेपालीमै लेखिन्ः ‘भ्रमण वर्षको शुभकामना!’ [थप तस्वीर सहित] « Pariwartan Khabar

Read More..

कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको शेयर स्वामित्व खरिद विक्री बापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेको हो।

#thebloggersclub.com

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो साढे ४ अर्ब «       Pariwartan Khabar
www.pariwartankhabar.com

सर्वोच्चको आदेशपछि एनसेलले बुझायो साढे ४ अर्ब « Pariwartan Khabar

Read More..

व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको प्रवक्ता शर्माको भनाई छ। श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन्। उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन्।

#thebloggersclub.com

गृह मन्त्रालयको निर्देशनः ‘उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्नु’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

गृह मन्त्रालयको निर्देशनः ‘उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्नु’ « Pariwartan Khabar

Read More..

मंगलबार बिहान गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानी ट्यांकर ‌ओह्रालोमा ब्रेक फेल भएपछि पाँच गाडी र एक मोटरसाइकललाई ठक्कर दिएको हो। गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो।

#thebloggersclub.com

६ वटा सवारीलाई ठक्कर दिँदै गुडेको ट्यांकर घरमा ठोकिएर रोकियो «       Pariwartan Khabar
www.pariwartankhabar.com

६ वटा सवारीलाई ठक्कर दिँदै गुडेको ट्यांकर घरमा ठोकिएर रोकियो « Pariwartan Khabar

Read More..

सुनारले सोमबार जिल्ला प्रशासन कार्यालय, बागलुङमा आत्मसमर्पण गरेका हुन्। सुनारले विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका बताइएको छ।

#thebloggersclub.com

विप्लवका जिल्ला सचिवद्वारा आत्मसमर्पण «       Pariwartan Khabar
www.pariwartankhabar.com

विप्लवका जिल्ला सचिवद्वारा आत्मसमर्पण « Pariwartan Khabar

Read More..

कवितामा अप्रत्यक्ष रुपमा प्रधानमन्त्री ओली र सरकारको कार्यशैलीप्रति व्यंग्य गरिएको देखिन्छ। ‘राष्ट्रवादको बहसमा बुझेरै उत्रिनु भएको हो त?’ थापाले लेखेका छन्। “यी दुई कविताको पुरानो र नयाँ कवि तपाईं नै हो भन्ने विश्वास नलागेर नै सार्वजनिक खपतका लागि यहाँ दुवै कविता प्रस्तुतसम्म गरिएको जानकारी अनुरोध छ। म पुरानो लिम्पियाधुरा लेख्ने कविको हिमायती हुँ। तर स्थायी कमिटीमा सुनाएर सार्वजनिक गरिएको कविता भने तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मनिन्दा एवं भर्त्सना मजाकपूर्ण दृष्टान्तबाहेक अरू केही होइन र हुन पनि सक्दैन।’

#thebloggersclub.com

रावलको कवितामाथि थापाको कटाक्ष! «       Pariwartan Khabar
www.pariwartankhabar.com

रावलको कवितामाथि थापाको कटाक्ष! « Pariwartan Khabar

Read More..

उच्च स्रोतले दिएको जानकारीअनुसार नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले यस विषयमा सुरक्षा अधिकारीसँग छलफल गरिसकेका छन्। चिनियाँ पक्राउ परेकै दिन पनि चिनियाँ दूतावासका प्रहरी अधिकारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेर पक्राउ व्यक्तिको जानकारी लिएका थिए। ‘चीनबाट केही दिनभित्रै सुरक्षा फौजसहितको चार्टर विमान आउने जानकारी पाएका छौं,’ गृह मन्त्रालय स्रोतले भनेको छ, ‘प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणसहित उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएर डिपोर्ट गर्ने तयारी अघि बढेको छ।’

#thebloggersclub.com

पक्राउ परेका चिनियाँलाई लिन चार्टर विमान आउँदै «       Pariwartan Khabar
www.pariwartankhabar.com

पक्राउ परेका चिनियाँलाई लिन चार्टर विमान आउँदै « Pariwartan Khabar

Read More..

image