Smriti Pokherel updated her cover photo
5 yrs

image
Smriti Pokherel changed her profile picture
5 yrs

image

image
King Laldhoj changed his profile picture
5 yrs

image

image

जसअनुसार कुल २ हजार ६ सय १९ जनाको सरुवा भएको छछ। प्रहरी प्रधान कार्यालयका अनुसार ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दार गरी कुल २,६१९ जनाको सरुवा भएको हो।

#thebloggersclub.com

एकै पटक २६०० प्रहरीको सरुवा «       Pariwartan Khabar
www.pariwartankhabar.com

एकै पटक २६०० प्रहरीको सरुवा « Pariwartan Khabar

Read More..

आक्रमणमा कम्तीमा १८ लडाकूको मृत्यु भएको इराकका सुरक्षा निकाय तथा लडाकूले रोएटर्सलाई बताएका छन्। उनीहरुका अनुसार तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन्। अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ।

#thebloggersclub.com

अमेरिकाले गर्‍यो इराक र सिरियामाथि आक्रमणः १८ को मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

अमेरिकाले गर्‍यो इराक र सिरियामाथि आक्रमणः १८ को मृत्यु « Pariwartan Khabar

Read More..

image

image

अधिवक्ताहरू मोहन कोइराला, रुपेश कोइराला र दीपक खतिवडाको बहस भने बाँकी छ। वकालतनामा दर्ता भएकामध्ये तीन जनाको मात्र बहस बाँकी रहेकाले सोमबार अपरान्हसम्ममा अदालतको फैसला आउन सक्ने बताइएको छ। थुनछेक बहस गरेका वादीतर्फका अधिवक्ताहरूले अडियो भ्वाइस प्रमाणित हुनु नै गिरीका लागि पूर्पक्षमा पठाउने पर्याप्त आधार भएको बताएका छन्।

#thebloggersclub.com

सिद्धबाबा प्रकरणमा वकिलको दावी, ‘थुनामा पठाउने आधार भेटियो’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

सिद्धबाबा प्रकरणमा वकिलको दावी, ‘थुनामा पठाउने आधार भेटियो’ « Pariwartan Khabar

Read More..