कांग्रेसले लोक सेवामा कार्यरत कर्मचारीलाई सरुवा गर्दा आयोगको सहमति लिनुपर्ने हालको व्यवस्था यथावत राख्न माग गरेको थियो। त्यस्तै, लोक सेवा आयोगका अधिकारीहरुले पनि लोक सेवा आयोगको संवेदनशीलता र गोपनीयतालाई ख्याल गरेर कर्मचारी सरुवा गर्दा आयोगको सहमति लिने व्यवस्था गरिदिन समितिलाई आग्रह गरेका थिए।

#thebloggersclub.com

लोक सेवा विधेयक संसदीय समितिबाट पारित «       Pariwartan Khabar
www.pariwartankhabar.com

लोक सेवा विधेयक संसदीय समितिबाट पारित « Pariwartan Khabar

Read More..

चिसो बढेपछि धनुषाका शैक्षिक संस्थाहरुसमेत बन्द भएका छन्। जाडो र शितलहर अत्याधिक बढेपछि धनुषाको सम्पूर्ण विद्यालयहरुलाई पुष १८ गते शुक्रबार सम्मको लागि विदा दिइएको जिल्ला शिक्षा समन्वय समिति धनुषाले जनाएको छ।

#thebloggersclub.com

चिसो ह्वात्तै बढ्यो, शैक्षिक संस्था बन्द «       Pariwartan Khabar
www.pariwartankhabar.com

चिसो ह्वात्तै बढ्यो, शैक्षिक संस्था बन्द « Pariwartan Khabar

Read More..

उनी नयाँ वर्ष सन् २०२० मनाउनका लागि २७ डिसेम्बरमा नेपाल आएकी हुन्। उनले नेपाल आउने क्रममा ट्वीटरमा एक भिडियोसँगै क्याप्सन लेखेकी छिन्। “नयाँ वर्षको लागि बुद्धको जन्मस्थान नेपालको भ्रमण गर्दैछु।”

#thebloggersclub.com

नयाँ वर्ष मनाउन बलिउड नायिका मल्लिका नेपालमा «       Pariwartan Khabar
www.pariwartankhabar.com

नयाँ वर्ष मनाउन बलिउड नायिका मल्लिका नेपालमा « Pariwartan Khabar

Read More..

यस्तै उनले यथार्थमा राजनीति कम महत्वको विषय भएको प्रतिक्रिया दिएकी छिन्। इभान्का र उनका पति जार्ड कुसनर सन् २०१७ देखि नै ट्रम्प प्रशासनका लागि काम गर्दैआएका छन्।

#thebloggersclub.com

ट्रम्पले फेरि चुनाव जिते छोरीले ह्वाइटहाउस् छोड्न सक्ने «       Pariwartan Khabar
www.pariwartankhabar.com

ट्रम्पले फेरि चुनाव जिते छोरीले ह्वाइटहाउस् छोड्न सक्ने « Pariwartan Khabar

Read More..

सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङसहित २० जनाभन्दा बढीलाई पक्राउ गरेको हो। प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

#thebloggersclub.com

विप्लवका २ दर्जन कार्यकर्ता पक्राउ «       Pariwartan Khabar
www.pariwartankhabar.com

विप्लवका २ दर्जन कार्यकर्ता पक्राउ « Pariwartan Khabar

Read More..

गजुरेलसहितको टोलीले उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। तर, सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिएपछि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

#thebloggersclub.com

सीपी गजुरेलसहित १२ जना पक्राउ «       Pariwartan Khabar
www.pariwartankhabar.com

सीपी गजुरेलसहित १२ जना पक्राउ « Pariwartan Khabar

Read More..

सामाजिक संजाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ। नेपालमा प्रयोगकर्ता बढेकाले र ती संजालकर्ताको व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।

#thebloggersclub.com

सूचना प्रविधि विधेयक पारितः सामाजिक संजाल दर्ता गर्नुपर्ने «       Pariwartan Khabar
www.pariwartankhabar.com

सूचना प्रविधि विधेयक पारितः सामाजिक संजाल दर्ता गर्नुपर्ने « Pariwartan Khabar

Read More..

दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन्। ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकहरुमध्ये दुईजना मलेसियन महिला र एक भारतीय नागरिक पनि रहेको बताइएको छ।

#thebloggersclub.com

सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु « Pariwartan Khabar

Read More..

अहिलेसम्म आक्रमणको कारण खुलेको छैन। न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनशीलता अपनाइने प्रष्ट गरेकी छिन्। त्यहाँ एक यहूदीलाई भने ६ पटकभन्दा बढी पटक छुरा प्रहार गरिएको बताइएको छ।

#thebloggersclub.com

यहूदीमाथि छुरा प्रहार, सयौं घाइते «       Pariwartan Khabar
www.pariwartankhabar.com

यहूदीमाथि छुरा प्रहार, सयौं घाइते « Pariwartan Khabar

Read More..