Discover postsExplore captivating content and diverse perspectives on our Discover page. Uncover fresh ideas and engage in meaningful conversations
यसअघि मोरक्कोमै र्यापरलाई सरकारी अधिकारीलाई टिप्पणी गरेको भन्दै एक वर्षको जेल सजाय दिइएको थियो। मोरक्कोमा पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारले गरेका निर्णयको मानवअधिकारकर्मीले विरोध गर्दै आइरहेका छन्।