उच्च अदालत पाटनले पूर्व सभामुख महरालाई थुना मुक्त गर्न अस्वीकार - eNepal
उच्च अदालत पाटनले पूर्व सभामुख महरालाई थुना मुक्त गर्न अस्वीकार गरेको छ। बलात्कारको प्रयास गरेको आरोपमा महरालाई जिल्ला अदालतले पुर्पक्षका निम्ति थुनामा राख्न आदेश दिएको थियो। उनी अहिले कारागारमा छन्। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न