भारत–पाकिस्तानबीच युद्ध हुँदा कश्मीरमा ४ सैनिक मारिए | Rajaniti
दुवैतर्फका सुरक्षा फौजले भिडन्तमा आफ्ना सिपाहीको ज्यान गएको जनाएका छन् । पाकिस्तानी सेनाले आफ्ना सिपाहीको देवा क्षेत्रमा आक्रमणमा ज्यान गएको विज्ञप्तिमा उल्लेख गरेको छ। त्यसपछि आफूहरुले गोली चलाएको उल्लेख गरेको छ।