मोडलिङको लागि भनी बिहार पुर्याइएकी चेलीको ‘बली’को तयारी, धन्न बचिन् | Rajaniti
पक्राउ पर्नेमा नवलपरासी कावासोती हुप्सेकोट–१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, सप्तरी राजबिराज नगरालिका–१४ बस्ने ४० वर्षीय उमेश शाह, दाङ घोराही–१० का २४ वर्षीया दीलकुमारी बुढामगर, सप्तरी सप्तकोशी नगरपालिका–११ बस्ने ३५ वर्षीया उमेश माझी रहेका छन्। यस्तै विराटनगर महानगरपालिका–८ बस्ने ५१ वर्षीय दिलिप पोदार, धादिङका खनियाबास गाउपालिका घर भई हाल काठमाडौं सितापाईला बस्ने २३ वर्षीया प्रेमा तामाङ र सुनसरीगढी गाउपालिका–१ बस्ने ३७ वर्षीय रञ्जित चौधरी छन्।