‘हामी सँधैझैं हाँसीखुशी परिवारसँगै छौं, सम्बन्धमा कुनै चिसोपन आएको छैन’ | Rajaniti
उनले बिहीबार आफ्नो आधिकारिक फेसबूक पेजमा लेख्दै बुधबार (हिजो)देखि संचारमाध्यममा आएका समाचारहरुमा सत्यता नभएको बताएका हुन्। यस्तै उनले समाचारको प्रभावमा परी आफू र आफ्नो परिवारप्रति नकारात्मक टिप्प्णी नगर्न पनि आफ्ना सम्पूर्ण अनुयायीहरुलाई अनुरोध गरेका छन्।