विषाक्त रक्सी सेवन गर्दा २६ जना मरे « Pariwartan Khabar
मङ्गोलियामा नयाँ बर्षको पूर्वसन्ध्यामा निजी तथा सार्वजनिक तवरबाट खानपिनसहितका विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने चलन छ। यस्ता कार्यक्रम रेष्टुँरा, रात्री क्लब, बारलगायतमा ठूलो संख्यामा आयोजना गरिन्छ।