गृहमन्त्रीको निर्देशनपछि हट्दै काठमाडौंभित्रका होर्डिङ बोर्ड « Pariwartan Khabar
महा–नगरपालिकले तत्काल चार ओटा समूह बनाएर यस्ता शहरलाई कुरुप बनाउने होर्डिङ बोर्ड तथा पोष्टरहरुलाई हटाउन थालेको हो। बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन हटाउन शुरु गरिएको हो।