मृतकहरुमध्ये हालसम्म २ जनाको पहिचान खुलेको छ। अन्य ३ जनाको भने अझै खुल्न सकेको छैन। मृत्यु हुनेहरुमा रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेका छन्। उनीहरु पति–पत्नी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकहरु तीनैजनाको शव हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको छ।
#thebloggersclub.com