सामाजिक संजाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ। नेपालमा प्रयोगकर्ता बढेकाले र ती संजालकर्ताको व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।
#thebloggersclub.com