आक्रमणमा कम्तीमा १८ लडाकूको मृत्यु भएको इराकका सुरक्षा निकाय तथा लडाकूले रोएटर्सलाई बताएका छन्। उनीहरुका अनुसार तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन्। अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ।

#thebloggersclub.com

अमेरिकाले गर्‍यो इराक र सिरियामाथि आक्रमणः १८ को मृत्यु «       Pariwartan Khabar
www.pariwartankhabar.com

अमेरिकाले गर्‍यो इराक र सिरियामाथि आक्रमणः १८ को मृत्यु « Pariwartan Khabar

Read More..