नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको स्मरण गराउँदै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दावी गरे। एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले यस्तो बताएका हुन्। “एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ। र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।” उनले भने।

#thebloggersclub.com

एमसीसी स्वीकार्नु घातकः नेता नेपाल «       Pariwartan Khabar
www.pariwartankhabar.com

एमसीसी स्वीकार्नु घातकः नेता नेपाल « Pariwartan Khabar

Read More..