उक्त छुट विदेशी पर्यटकको लागि मात्र हुने उपाध्यक्ष शाहको भनाई छ। अहिले होटल एसोसिएसन नेपालको देशभरि पाँचचारे होटलसहित झन्डै २ हजार होटल सदस्य छन्। ‘हाम्रा सबै सदस्यमा यो छुट लागू हुन्छ।’ उनले भनेका छन्।
#pariwartankhabar.com