नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि जनै देशसँग पनि सहयोग लिन सक्ने बताइन्। ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन।’ उनले भनिन्, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन्। उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर-पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो। पक्राउ परेकाहरु अहिले हिरासतमै छन्।’
#pariwartankhabar.com

‘एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ’ «       Pariwartan Khabar
www.pariwartankhabar.com

‘एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ’ « Pariwartan Khabar

Read More..