शाह सांसद भएकाले संघीय संसद्लाई जानकारी दिने प्रक्रिया बुझिरहेको मल्लले बताए। संघीय संसदलाई जानकारी दिएपछि शाहमाथि अनुसन्धान अघि बढाउने मल्लको भनाई छ।
गत ५ पुषमा श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको थियो। मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए।
#pariwartankhabar.com