डोनी १ जनवरीमा अभिनेत्रीसमेत रहेकी श्रीमती जेनी म्याकर्थीका साथमा सेन्ट चार्ल्समा रहेको आइएचओपी रेष्टुराँमा ब्रेकफास्टका लागि गएर ७८.४५ अमेरिकी डलर बराबरको ब्रेकफास्ट गरे

निस्कने बेला उनीहरुले सेवा प्रदान गर्ने रेष्टुराँका कारिन्दाका लागि २,०२० अमेरिकी डलर टिप्स छोडे। श्रीमती जेनीले क्रेडिट कार्डको रिसिप्टसहित ‘डोनी वाह्लबर्ग स्टार्टिङ्ग सन् २०२० अफ लाइक दि अमेजिङ्ग म्यान ही इज’ लेखेर ट्वीट गरेकी छिन्।
#pariwartankhabar.com

२,०२० अमेरिकी डलर टिप्स् दिएर सन् २०२० को सुरुवात ! «       Pariwartan Khabar
www.pariwartankhabar.com

२,०२० अमेरिकी डलर टिप्स् दिएर सन् २०२० को सुरुवात ! « Pariwartan Khabar

Read More..