निको भइसकेकामा पनि फेरी संक्रमण देखिन थाल्यो - nepnews
दक्षिण कोरियामा संक्रमण मुक्त भएर घर फर्किसकेका १६३ विरामीमा फेरी भाइरसको संक्रमण देखिएको छ । कोरियाको रोग नियन्त्रण केन्द्रका अनुशार पुनः संक्रमितहरु अस्पतालमा देखिन थालेका छन् । चीनमा पनि रिकभर भइसकेका विरामीमा फेरी कोरोना भाइरस पोजिटिभ देखिएको छ ।