मैले त सोचेको थिए जिब्रोले लागेको चोट सबैभन्दा बढी खतरनाक हुन्छ तर होइन मौनताले पनि गहिरो चोट लगाउने रहेछ कहिलेकाही । #lifegoals