आज फेरी सुन्दर सपना बोकेर अस्ट्रेलीया छिरेको एक युवा काठको बाकसमा नेपाल फर्क्यो - eNepal
सुन्दै मन चिसो हुने यो खबरले धेरैलाई मर्माहत पक्कै बनाएको छ। गएको हप्ता मेलबर्नमा एक नेपाली मृत फेला परेको समाचार आयो । तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल आफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परे । उनी सन् २००८ मा