गौरिका सिंहकाे राष्ट्रियतामा प्रश्न ??? देशबाहिरका लाखौं गौरिकाहरुले चिनाउने छन् देश ! - eNepal
वरिष्ट पत्रकार प्रेम बानिया लेख्नु हुन्छ : जब गौरिका सिंहले ‘साग गेम्स’मा चार स्वर्णसहित राष्ट्रलाई उच्च पौरख र गौरव दिइन् त्यसपछि मान्छेहरुले उनको राष्ट्रियतामा गम्भिर प्रश्नहरु गरेको देखेर लेख्न मन लाग्यो ! आज हजारौं, लाखौं गौरिकाहरु देशमा जन्मिएर